रोजगारीको हक सम्बन्धी ऐन / Right to Employment Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. रोजगारीको अधिकार
  4. ४. रोजगारी छनौट गर्ने अधिकार
  5. ५. बेरोजगार सहायता पाउने अधिकार
  6. ६. भेदभाव गर्न नहुने
  7. ७. रोजगारीबाट हटाउन नपाइने
  8. ८. रोजगार कार्यक्रम सञ्चालन गर्ने
  9. ९. निर्णय गर्ने अधिकार
  10. १०. रोजगार सेवा केन्द्र
  11. ११. निवेदन दिनु पर्ने
  12. १२. जानकारी दिनु पर्ने
  13. १३. रोजगारदाताको विवरण राख्नु पर्ने
  14. १४. श्रमिक माग गर्न सक्ने
  15. १५. रोजगार सूचना उपलब्ध गराउने
  16. १६. बेरोजगार व्यक्तिलाई रोजगारी दिनु पर्ने
  17. १७. निर्देशक समिति
  18. १८. समितिको बैठक
  19. १९. समितिको काम, कर्तव्य र अधिकार
  20. २०. बेरोजगार सहायता कार्यक्रम
  21. २१. काम गर्नु पर्ने
  22. २२. निर्वाह भत्ता दिने
  23. २३. बजेट सम्बन्धी व्यवस्था
  24. २४. उजूरी
  25. २५. कसूर गरेको मानिने
  26. २६. सजाय
  27. २७. पुनरावेदन
  28. २८. उपसमिति वा कार्यदल गठन गर्न सक्ने
  29. २९. अनुगमन तथा निरीक्षण
  30. ३०. वार्षिक प्रतिवेदन
  31. ३१. नियम बनाउने अधिकार
  32. ३२. निर्देशिका तथा कार्यविधि बनाउन सक्ने