खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन / Right to Food and Food Sovereignty Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. खाद्य सम्बन्धी अधिकारको सम्मान, संरक्षण र परिपूर्ति
- ४. भोकमरीको रोकथाम र नियन्त्रण
- ५. लक्षित घर परिवारको पहिचान
- ६. खाद्य सहायता परिचयपत्र
- ७. निःशुल्क वा सहुलियत मूल्यमा खाद्य सहायता उपलब्ध गराउने
- ८. खाद्यको पोषण तत्त्वको मापदण्ड तोक्ने
- ९. आपतकालीन खाद्य तथा पोषण सुरक्षा
- १०. खाद्य सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने
- ११. स्थानीय खाद्यलाई प्राथमिकता दिने
- १२. खाद्य सम्प्रभुताको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति
- १३. कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवर्द्धन
- १४. किसानको पहिचान र सम्मान
- १५. कृषि योग्य भूमिको दिगो उपयोग
- १६. स्थानीय कृषि बाली तथा पशुजन्य उत्पादनको प्रवर्द्धन
- १७. कृषि योग्य भूमिको दिगो व्यवस्थापनको जिम्मेवारी
- १८. लक्षित कृषि विकास कार्यक्रम सञ्चालन
- १९. जलवायु परिवर्तनबाट हुन सक्ने असरको न्यूनीकरण
- २०. क्षतिपूर्ति दिनु पर्ने
- २१. राष्ट्रिय खाद्य योजना
- २२. खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन
- २३. खाद्य अधिकार अनुगमनका सूचकाङ्क
- २४. खाद्य तथा पोषण शिक्षा र सूचना
- २५. अनुसन्धान तथा वैज्ञानिक प्रविधिको विकास
- २६. खाद्यको भण्डारण तथा सञ्चिति व्यवस्था
- २७. खाद्य खरिद
- २८. खाद्यको ढुवानी तथा वितरण
- २९. आधारभूत खाद्यको मूल्य स्थिरता
- ३०. खाद्य वितरणको व्यवस्था
- ३१. विवरण सार्वजनिक गर्ने
- ३२. राष्ट्रिय खाद्य परिषद्को गठन
- ३३. अनुगमन तथा सुपरीवेक्षण
- ३४. प्रदेश खाद्य परिषद् सम्बन्धी व्यवस्था
- ३५. प्रदेश खाद्य परिषद्को काम, कर्तव्य र अधिकार
- ३६. स्थानीय खाद्य समन्वय समिति
- ३७. उपसमिति वा कार्यदल वा विज्ञ समूह गठन गर्न सक्ने
- ३८. अधिकार प्रत्यायोजन
- ३९. कर्मचारी सम्बन्धी व्यवस्था
- ४०. कसूरजन्य कार्य
- ४१. मुद्दाको अनुसन्धान र दायरी
- ४२. सजाय
- ४३. क्षतिपूर्ति
- ४४. निरीक्षण अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- ४५. नेपाल सरकारसँग सम्पर्क
- ४६. नियम बनाउने अधिकार
- ४७. कार्यविधि तथा निर्देशिका बनाउन सक्ने