आवासको अधिकार सम्बन्धी ऐन / Right to Housing Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. आवासको अधिकार हुने
  4. ४. नागरिकको आवास अधिकारको सम्मान गर्नुपर्ने
  5. ५. सार्वजनिक प्रयोजनको लागि हटाउन सकिने
  6. ६. स्रोत साधनमाथिको पहुँच
  7. ७. आवास उपलब्ध गराउने
  8. ८. वित्तीय साधन उपलब्ध गराउने
  9. ९. लगत सङ्कलन तथा पहिचान गर्ने
  10. १०. परिचयपत्र उपलब्ध गराउनु पर्ने
  11. ११. सहयोग गर्नु पर्ने
  12. १२. जग्गा वा आवास नभएको घोषणा गर्नु पर्ने
  13. १३. अस्थायी आवास उपलब्ध गराउनु पर्ने
  14. १४. पुनर्वासको व्यवस्था गर्नु पर्ने
  15. १५. आवासको स्वामित्व उपयोग तथा भोगाधिकार
  16. १६. दोहोरो सुविधा उपलब्ध नगराइने
  17. १७. आवास सुविधा उपलब्ध नगराइनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमका व्यक्ति तथा परिवारलाई यस ऐन बमोजिम आवासको सुविधा उपलब्ध गराइने छैन
  18. १८. स्थानीय तहसँग समन्वय गर्ने
  19. १९. एकीकृत बस्ती विकासको व्यवस्था
  20. २०. स्वदेशी निजी क्षेत्रबाट आवास सुविधा प्रदान गर्न सकिने
  21. २१. सेवा, सुविधा र पूर्वाधारको उपलब्धता
  22. २२. अनुगमन गर्नु पर्ने
  23. २३. भवनसंहिता तथा भवन निर्माण सम्बन्धी मापदण्ड पालना गर्नु पर्ने
  24. २४. विवादको समाधान
  25. २५. कसुर तथा सजाय
  26. २६. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको नाममा कायम गरिने
  27. २७. आवासको मर्मत सम्भार तथा सेवा शुल्क
  28. २८. आवास फिर्ता गर्न सक्ने
  29. २९. नेपाल सरकार वादी हुने
  30. ३०. नियम बनाउने अधिकार
  31. ३१. कार्यविधि तथा निर्देशिका बनाउन सक्ने