अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन / Rights of Persons with Disabilities Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. अपाङ्गताको वर्गीकरण
  4. ४. अपाङ्गताको परिचयपत्र सम्बन्धी व्यवस्था
  5. ५. झुट्टा विवरण दिई परिचयपत्र प्राप्त गर्न नहुने
  6. ६. अभिलेख राख्नु पर्ने
  7. ७. प्रचलित कानून बमोजिमका अधिकार उपभोग गर्न पाउने
  8. ८. भेदभाव विरुद्धको अधिकार
  9. ९. सामुदायिक जीवनको अधिकार
  10. १०. संरक्षणको अधिकार
  11. ११. राजनीतिक सहभागिताको अधिकार
  12. १२. नीति निर्माणमा सहभागिताको अधिकार
  13. १३. संस्था खोल्ने अधिकार
  14. १४. सांस्कृतिक जीवनमा सहभागी हुने अधिकार
  15. १५. सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार
  16. १६. सामाजिक सुरक्षाको अधिकार
  17. १७. सूचना तथा जानकारीको अधिकार
  18. १८. आवतजावतको अधिकार
  19. १९. अपाङ्गता भएका महिलाको अधिकार
  20. २०. अपाङ्गता भएका बालबालिकाको अधिकार
  21. २१. निःशुल्क शिक्षा उपलब्ध गराउने
  22. २२. छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने
  23. २३. अपाङ्गता भएका विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्ने
  24. २४. व्यावसायिक तालिम तथा स्वरोजगार
  25. २५. अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्ने
  26. २६. अभिलेख राख्नु पर्ने
  27. २७. व्यवस्थापक समक्ष उजूरी दिन सक्ने
  28. २८. निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने
  29. २९. पुनर्स्थापना सम्बन्धी व्यवस्था
  30. ३०. पुन
  31. ३१. अनुसन्धान गर्ने गराउने
  32. ३२. सामाजिक सुरक्षा
  33. ३३. सांस्कृतिक अधिकार तथा मनोरञ्जन
  34. ३४. खेलकुदमा सहभागी गराउने
  35. ३५. मानसिक वा मनोसामाजिक (साइको–सोसियल) अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा, सुविधा
  36. ३६. कारागारमा राख्न नहुने
  37. ३७. सहुलियत र सुविधा
  38. ३८. निर्देशन समिति
  39. ३९. निर्देशन समितिको काम, कर्तव्य र अधिकार
  40. ४०. बैठक सम्बन्धी कार्यविधि
  41. ४१. प्रदेश स्तरमा समिति गठन गर्न सक्ने
  42. ४२. समन्वय समिति सम्बन्धी व्यवस्था
  43. ४३. समन्वय समितिको काम, कर्तव्य र अधिकार
  44. ४४. समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि
  45. ४५. नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको दायित्व
  46. ४६. शिक्षण संस्थाको दायित्व
  47. ४७. परिवारका सदस्य तथा संरक्षकको दायित्व
  48. ४८. चिकित्सकको दायित्व
  49. ४९. अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक उत्तरदायित्व
  50. ५०. वर्गीकरणका आधारमा सेवा, सुविधामा प्राथमिकता दिन सकिने
  51. ५१. अधिकारको प्रचलन गराउन निवेदन दिन सक्ने
  52. ५२. अधिकार प्रचलन गराउन जिल्ला अदालतमा निवेदन दिन सक्ने
  53. ५३. घृणा, हेला वा तिरस्कार गर्न नहुने
  54. ५४. भिक्षा माग्न लगाउन नहुने
  55. ५५. सजाय
  56. ५६. हदम्याद
  57. ५७. नेपाल सरकार वादी हुने
  58. ५८. संरक्षण अधिकृत
  59. ५९. घुम्ती सेवा सञ्चालन गर्न सक्ने
  60. ६०. नियम बनाउने अधिकार
  61. ६१. कार्यविधि तथा निर्देशिका बनाउने अधिकार
  62. ६२. अनुसूचीमा हेरफेर गर्न सक्ने
  63. ६३. खारेजी र बचाउ