सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग ऐन / Safeguards, Anti-Dumping and Countervailing Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. सेफगार्ड्स उपाय लगाउन सक्ने
  4. ४. सेफगार्ड्स कायम रहने अवधि
  5. ५. सेफगार्ड्सका उपाय हटाउन सक्ने
  6. ६. अन्तरिम सेफगार्ड्स उपाय लगाउन सकिने
  7. ७. अन्य वैकल्पिक उपाय अवलम्बन गर्न सक्ने
  8. ८. मालवस्तु डम्पिङ्ग गर्न नपाइने
  9. ९. एन्टी-डम्पिङ्ग महसुल लगाउन सक्ने
  10. १०. एन्टी-डम्पिङ्ग महसुल कायम रहने अवधि
  11. ११. अन्तरिम एन्टी-डम्पिङ्ग महसुल लगाउन सक्ने
  12. १२. एन्टी-डम्पिङ्ग महसुल हटाउन सक्ने
  13. १३. सहुलियतप्राप्त वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदानप्राप्त मालवस्तु आयात गर्न नपाइने
  14. १४. काउण्टरभेलिङ्ग महसुल लगाउन सक्ने
  15. १५. काउण्टरभेलिङ्ग महसुल कायम रहने अवधि
  16. १६. अन्तरिम काउण्टरभेलिङ्ग महसुल लगाउन सकिने
  17. १७. अनुसन्धान अधिकारी
  18. १८. निवेदन दिन सक्ने
  19. १९. निवेदन उपर जाँचबुझ गर्नु पर्ने
  20. २०. अनुसन्धान सम्बन्धी सूचना सार्वजनिक गर्नुपर्ने
  21. २१. प्रतिवाद गर्न सक्ने
  22. २२. प्रमाणको भार
  23. २३. अनुसन्धान गर्नु पर्ने
  24. २४. परामर्श लिन सक्ने
  25. २५. प्रारम्भिक प्रतिवेदन तयार गर्नु पर्ने
  26. २६. अन्तिम प्रतिवेदन तयार गर्नु पर्ने
  27. २७. गम्भीर हानि नोक्सानी पुगेको मानिने
  28. २८. मालवस्तुको सामान्य मूल्य कायम गर्ने
  29. २९. निर्यात मूल्य कायम गर्ने
  30. ३०. सहुलियत वा अनुदान उपलब्ध गराएको मानिने
  31. ३१. गोप्य राख्नु पर्ने
  32. ३२. अनुसन्धान स्थगन वा रद्द गर्न सक्ने
  33. ३३. समितिको गठन
  34. ३४. समितिको काम, कर्तव्य र अधिकार
  35. ३५. समितिको बैठक
  36. ३६. समितिको सचिवालय
  37. ३७. सूचना प्रकाशन गर्नु पर्ने
  38. ३८. एक मात्र महसुल लगाउनु पर्ने
  39. ३९. महसुल असुल गर्ने
  40. ४०. बढी महसुल फिर्ता गर्नु पर्ने
  41. ४१. पश् चातदर्शी असर हुने गरी महसुल लगाउने
  42. ४२. आवश्यक हद र अवधिमा मात्र सीमित हुने
  43. ४३. समीक्षा गर्नु पर्ने
  44. ४४. पुनरावेदन गर्न सक्ने
  45. ४५. सहयोग लिन सक्ने
  46. ४६. छूट दिन सक्ने
  47. ४७. नियम, कार्यविधि वा निर्देशिका बनाउने अधिकार
  48. ४८. ऐन कार्यान्वयन मापन