सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग ऐन / Safeguards, Anti-Dumping and Countervailing Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. सेफगार्ड्स उपाय लगाउन सक्ने
- ४. सेफगार्ड्स कायम रहने अवधि
- ५. सेफगार्ड्सका उपाय हटाउन सक्ने
- ६. अन्तरिम सेफगार्ड्स उपाय लगाउन सकिने
- ७. अन्य वैकल्पिक उपाय अवलम्बन गर्न सक्ने
- ८. मालवस्तु डम्पिङ्ग गर्न नपाइने
- ९. एन्टी-डम्पिङ्ग महसुल लगाउन सक्ने
- १०. एन्टी-डम्पिङ्ग महसुल कायम रहने अवधि
- ११. अन्तरिम एन्टी-डम्पिङ्ग महसुल लगाउन सक्ने
- १२. एन्टी-डम्पिङ्ग महसुल हटाउन सक्ने
- १३. सहुलियतप्राप्त वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदानप्राप्त मालवस्तु आयात गर्न नपाइने
- १४. काउण्टरभेलिङ्ग महसुल लगाउन सक्ने
- १५. काउण्टरभेलिङ्ग महसुल कायम रहने अवधि
- १६. अन्तरिम काउण्टरभेलिङ्ग महसुल लगाउन सकिने
- १७. अनुसन्धान अधिकारी
- १८. निवेदन दिन सक्ने
- १९. निवेदन उपर जाँचबुझ गर्नु पर्ने
- २०. अनुसन्धान सम्बन्धी सूचना सार्वजनिक गर्नुपर्ने
- २१. प्रतिवाद गर्न सक्ने
- २२. प्रमाणको भार
- २३. अनुसन्धान गर्नु पर्ने
- २४. परामर्श लिन सक्ने
- २५. प्रारम्भिक प्रतिवेदन तयार गर्नु पर्ने
- २६. अन्तिम प्रतिवेदन तयार गर्नु पर्ने
- २७. गम्भीर हानि नोक्सानी पुगेको मानिने
- २८. मालवस्तुको सामान्य मूल्य कायम गर्ने
- २९. निर्यात मूल्य कायम गर्ने
- ३०. सहुलियत वा अनुदान उपलब्ध गराएको मानिने
- ३१. गोप्य राख्नु पर्ने
- ३२. अनुसन्धान स्थगन वा रद्द गर्न सक्ने
- ३३. समितिको गठन
- ३४. समितिको काम, कर्तव्य र अधिकार
- ३५. समितिको बैठक
- ३६. समितिको सचिवालय
- ३७. सूचना प्रकाशन गर्नु पर्ने
- ३८. एक मात्र महसुल लगाउनु पर्ने
- ३९. महसुल असुल गर्ने
- ४०. बढी महसुल फिर्ता गर्नु पर्ने
- ४१. पश् चातदर्शी असर हुने गरी महसुल लगाउने
- ४२. आवश्यक हद र अवधिमा मात्र सीमित हुने
- ४३. समीक्षा गर्नु पर्ने
- ४४. पुनरावेदन गर्न सक्ने
- ४५. सहयोग लिन सक्ने
- ४६. छूट दिन सक्ने
- ४७. नियम, कार्यविधि वा निर्देशिका बनाउने अधिकार
- ४८. ऐन कार्यान्वयन मापन