सुरक्षित कारोबार ऐन / Secured Transactions Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. यो ऐन लागू हुने
  4. ४. दर्ता कार्यालयको स्थापना
  5. ५. दर्ता कार्यालयको काम, कर्तव्य र अधिकार
  6. ६. कार्यालयको सूचनामा पहुँचको अधिकार
  7. ७. प्रारम्भिक सूचनाका विषयवस्तुहरुः (१) प्रारम्भिक सूचनामा कम्तीमा देहायका विवरण उल्लेख भएको हुनु पर्नेछ
  8. ८. सूचना अमान्य नहुने वा असर नपार्ने
  9. ९. सूचनाको परिवर्तनबाट उत्पन्न असर
  10. १०. सूचनाको अवधि र सोको समाप् तिबाट पर्ने असर
  11. ११. सूचनामा उल्लिखित धितो लिने व्यक्तिको नाम
  12. १२. सूचनामा संशोधन
  13. १३. सूचनाको निरन्तरता
  14. १४. सूचनाको समाप्ति
  15. १५. सूचनाको प्रभावकारिताः (१) रजिष्ट्रारले देहायको अवस्था भएमा दर्ता अभिलेखमा दर्ता गर्न खोजिएको कुनै सूचना दर्ता गर्नु पर्नेछ
  16. १६. गलत ढङ्गले दर्ता गरिएको सूचनासम्बन्धी दाबी
  17. १७. दर्ता कार्यालयको दायित्व
  18. १८. दर्ता अभिलेखबाट सूचना प्राप्त गर्न सकिने
  19. १९. दर्ता शुल्कसम्बन्धी व्यवस्था
  20. २०. धितोको हक
  21. २१. सुरक्षित दायित्व
  22. २२. धितोको सम्पत्तिको विवरण
  23. २३. धितोसम्बन्धी सम्झौताको प्रभावकारिता
  24. २४. धितो लिने व्यक्तिको कब्जामा रहेको धितोको सम्पत्ति
  25. २५. धितोको सम्पत्तिमा धितोको हकको आबद्धता
  26. २६. धितोको हकको परिपक्वता
  27. २७. परिपक्वताको निरन्तरता
  28. २८. एउटै धितोको सम्पत्तिमा रहेका धितोको हकको प्राथमिकताः (१) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एउटै धितोको सम्पत्तिमा रहेको प्रतिस्पर्धी धितोको हकको प्राथमिकता देहाय बमोजिम हुनेछ
  29. २९. लियनको अधिकार उपर धितोको हकको प्राथमिकता
  30. २९क. असुरक्षित दाबी उपर धितोको हकको प्राथमिकता
  31. ३०. धितोको सम्पत्ति खरिद गर्दाको असर
  32. ३१. इजाजत वा पट्टाको हकमा असर नपार्ने
  33. ३२. खरिद मूल्य सम्बन्धी धितोको हकको सूचना
  34. ३३. धितोको सम्पत्तिको बेचबिखन र त्यसबाट प्राप्त लाभ
  35. ३४. उपकरण खरिद मूल्यमा धितोको हकको प्राथमिकता
  36. ३५. मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा रहेको खरिद सम्बन्धी धितोको हकको प्राथमिकता
  37. ३६. मालसामान नियन्त्रण (रिटेन्सन) मा लिने अधिकारको प्राथमिकता
  38. ३७. जडित समान
  39. ३८. कृषिजन्य उत्पादन
  40. ३९. सम्मिलन
  41. ४०. मिश्रित सामानहरु
  42. ४१. सुरक्षित बिक्री करार र अधिकारपत्रहरुको खरीद
  43. ४२. हस्तान्तरण
  44. ४२क. बहीखाता सङ्कलन गर्न सक्ने
  45. ४३. बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्ध
  46. ४४. भावी पेश्की
  47. ४५. प्राथमिकतामा हेरफेर
  48. ४५क. सूचनामा प्राथमिक अधिकार
  49. ४६. दायित्वको परिपालन सम्बन्धी व्यवस्थाहरु
  50. ४७. धितो लिने व्यक्तिको प्राप्त गर्ने अधिकार
  51. ४८. धितो लिने व्यक्तिको धितोको सम्पत्ति कब्जामा लिने अधिकार
  52. ४९. धितोको हकको कार्यान्वयनमा बाधा विरोध गरेमा प्राप्त अधिकार
  53. ५०. धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्न सक्ने
  54. ५१. बेचबिखनको परिणाम
  55. ५२. धितोको सम्पत्ति रोक्का राख्ने वा नियन्त्रणमा लिने
  56. ५३. धितोको सम्पत्ति निखन्ने वा सकार्ने अधिकार
  57. ५४. दायित्वको पालना नगरेमा धितो लिने व्यक्तिको दायित्व
  58. ५५. कसूर
  59. ५६. नेपाल सरकार वादी हुने
  60. ५७. यस ऐन प्रारम्भ हुनुभन्दा अगावै भए गरेका कारोबार
  61. ५८. धितोसम्बन्धी हकको समाप्ति
  62. ५८क. धितोको हक कायम रहने
  63. ५९. नियम बनाउने अधिकार
  64. ६०. सुरक्षित कारोबार अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम