धितोपत्र सम्बन्धी ऐन / Securities Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. बोर्डको स्थापना
- ४. बोर्ड स्वशासित र संगठित संस्था हुने
- ५. बोर्डको काम, कर्तव्य र अधिकार
- ६. बोर्डको बैठक र निर्णय
- ७. अध्यक्षको नियुक्ति
- ८. अध्यक्षको काम, कर्तव्य र अधिकार
- ९. अध्यक्ष तथा सदस्यको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा
- १०. अध्यक्ष तथा सदस्यको योग्यता
- ११. अध्यक्ष तथा सदस्यको अयोग्यता
- १२. अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्था
- १३. अध्यक्ष तथा सदस्यको राजीनामा
- १४. रिक्त पदको पूर्ति
- १५. काम कारबाही बदर नहुने
- १६. समिति वा उपसमिति गठन गर्न सक्ने
- १७. अधिकार प्रत्यायोजन
- १८. निजी स्वार्थका सम्बन्धमा जानकारी दिनुपर्ने
- १९. लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्था
- २०. शपथ लिनुपर्ने
- २१. गोपनीयता
- २२. बोर्डको कोष
- २३. अक्षय कोषको व्यवस्था
- २४. बोर्डको लेखा
- २५. लेखापरीक्षक र लेखापरीक्षण
- २६. वार्षिक प्रतिवेदन
- २७. धितोपत्रको दर्ता
- २८. धितोपत्रको बिक्री तथा हस्तान्तरण
- २९. धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने
- ३०. विवरणपत्र प्रकाशन गर्नु पर्ने
- ३१. विवरणपत्रको स्वीकृति
- ३२. विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरु
- ३३. विवरणपत्रमा लेखिएको कुराको जवाफदेही
- ३४. संगठित संस्थाले सूचना गर्नु पर्ने
- ३५. सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्ति
- ३६. धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्ने
- ३७. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्ने
- ३८. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिने
- ३९. बोर्डले शर्तहरु तोक्न सक्ने
- ४०. धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिने
- ४१. न्यूनतम पूँजी र आर्थिक स्रोत
- ४२. धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरण
- ४३. मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्ने
- ४४. धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारी
- ४५. धितोपत्र बजारको काम, कर्तव्य र अधिकार
- ४६. धितोपत्र बजारले जानकारी दिनुपर्ने
- ४७. धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्ने
- ४८. धितोपत्र बजारले निर्देशन दिन सक्ने
- ४९. धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्ने
- ५०. धितोपत्र बजारले दस्तुर बुझाउनु पर्ने
- ५१. धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्ने
- ५२. कारबाहीको जानकारी दिनुपर्ने
- ५३. धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने
- ५४. क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्था
- ५५. बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्ने
- ५६. धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र लिनु पर्ने
- ५७. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्ने
- ५८. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिने
- ५९. बोर्डले शर्तहरु तोक्न सक्ने
- ६०. धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्ने
- ६१. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरण
- ६२. सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न तोक्न सक्ने
- ६३. धितोपत्र व्यवसायको किसिम
- ६४. प्रतिनिधि नतोकी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र नदिइने
- ६५. आधिकारिक प्रतिनिधि
- ६६. धितोपत्र व्यवसायीको अधिकार
- ६७. धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोत
- ६८. धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्ने
- ६९. आधिकारिक प्रतिनिधिको अभिलेख
- ७०. जानकारी दिनुपर्ने
- ७१. स्वीकृति नलिई सामूहिक लगानी योजनाको सञ्चालन गर्न नहुने
- ७२. बोर्डले सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति दिने
- ७३. सामूहिक लगानी योजनाको सञ्चालन
- ७४. बोर्डले स्वीकृति रद्द गर्न सक्ने
- ७५. सामूहिक लगानी योजना सञ्चालन सम्बन्धी अन्य व्यवस्था
- ७६. व्यावसायिक स्तर
- ७७.
- ७८. धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाब
- ७९. बीमा गर्नु पर्ने
- ८०. लेखापरीक्षक नियुक्त गर्नु पर्ने
- ८१. लेखापरीक्षकको सूची राख्ने
- ८२. हिसाब तथा विवरण पेश गर्नु पर्ने
- ८३. सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनुपर्ने
- ८४. नियमन तथा अनुगमन गर्ने
- ८५. निरीक्षण तथा जाँचबुझ गर्न सक्ने
- ८६. सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्ने
- ८७. आदेश वा निर्देशन दिन सक्ने
- ८८. अनुमतिपत्र निलम्बन गर्न सक्ने
- ८९. अनुमतिपत्र खारेज गर्न सक्ने
- ९०. बोर्डको विशेष अधिकार
- ९१. भित्री कारोबार
- ९२. भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति
- ९३. सूचना वा जानकारी सार्वजनिक गरेको मानिने
- ९४. झुट्टो कारोबार
- ९५. मूल्यमा उतार चढाव
- ९६. धितोपत्र बजारलाई प्रभावित पारेमा
- ९७. झुक्याउने विवरणहरु दिने
- ९८. जालसाजीयुक्त कारोबार
- ९९. जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने
- १००. लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा
- १०१. दण्ड सजाय
- १०२. नेपाल सरकार वादी हुने
- १०३. मुद्दाको तहकिकात र दायरी
- १०४. थुना, घरौटी वा निलम्बनमा राखी मुद्दाको तहकिकात गर्न सकिने
- १०५. क्षतिपूर्ति तिर्नुपर्ने
- १०६. पुनरावेदन
- १०७. अनुचित पूर्वाग्रह विरुद्ध उपचार
- १०८. सञ्चालक वा महाप्रबन्धक हुन अयोग्य
- १०९. संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्थामाथिको नियन्त्रण सम्बन्धी व्यवस्था
- ११०. धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरेको शेयर संगठित संस्थाले दर्ता गर्नु पर्ने
- १११. धितोपत्रको हस्तान्तरण
- ११२. नेपाल सरकारसँग सम्पर्क
- ११३. नेपाल सरकारले निर्देशन दिनसक्ने
- ११४. सहयोग गर्नु पर्ने
- ११५. असल नियतले गरेको काममा बचाउ
- ११६. नियम बनाउने अधिकार
- ११७. विनियम बनाउन सक्ने
- ११८. निर्देशिका बनाई लागू गर्ने
- ११९. धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम