सुरक्षण मुद्रण सम्बन्धी ऐन / Security Printing Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. केन्द्रको स्थापना
  4. ४. केन्द्र स्वशासित र सङ्गठित संस्था हुने
  5. ५. केन्द्रको काम, कर्तव्य र अधिकार
  6. ६. सञ्चालक समितिको गठन
  7. ७. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
  8. ८. सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि
  9. ९. सरकारी सुरक्षण मुद्रण सम्बन्धी कार्य केन्द्रले गर्ने
  10. १०. माग र प्राविधिक विवरण (स्पेसिफिकेशन) पठाउनु पर्ने
  11. ११. सुरक्षण मुद्रण गरी आपूर्ति गर्नु पर्ने
  12. १२. सुरक्षण मुद्रण प्रविधि, सामग्री तथा चिह्न
  13. १३. जानकारी गराउनु पर्ने
  14. १४. सुरक्षण मुद्रण सामग्री, पूर्वाधार तथा उत्पादनस्थलको सुरक्षा
  15. १५. केन्द्रको कोष
  16. १६. केन्द्रको लेखा तथा लेखापरीक्षण
  17. १७. वार्षिक प्रतिवेदन सम्बन्धी व्यवस्था
  18. १८. कार्यकारी निर्देशकको नियुक्ति
  19. १९. कार्यकारी निर्देशकको योग्यता
  20. २०. कार्यकारी निर्देशकको पद रिक्त हुने
  21. २१. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
  22. २२. कार्यसम्पादन सम्झौता गर्नु पर्ने
  23. २३. कार्यकारी निर्देशकको पारिश्रमिक तथा अन्य सुविधा
  24. २४. अन्यत्र कार्य गर्न नहुने
  25. २५. केन्द्रका कर्मचारी
  26. २६. स्वीकृति लिनु पर्ने
  27. २७. सुरक्षण मुद्रण सम्बन्धी काम गर्न नहुने
  28. २८. वाटरमार्क वा सेक्युरिटि थ्रेड भएको कागज बनाउन वा पैठारी गर्न नहुने
  29. २९. डाई, प्लेट वा उपकरण बनाउन वा पैठारी गर्न नहुने
  30. ३०. मागभन्दा बढी मुद्रण गर्न नहुने
  31. ३१. गोपनीयता भङ्ग गर्न नहुने
  32. ३२. अनधिकृत तरिकाले परिसर बाहिर लैजान नहुने
  33. ३३. वैयक्तीकरण नगरिएका खाली सुरक्षण मुद्रण सामग्री अनधिकृत तरिकाले बाहिर लैजान नहुने
  34. ३४. वैयक्तीकरण गरिएका सुरक्षण मुद्रण सामग्री अनधिकृत व्यक्तिलाई बुझाउन नहुने
  35. ३५. पुनः कसुर गरेमा हुने सजाय
  36. ३६. नेपाल सरकार वादी हुने
  37. ३७. उद्योग स्थापना गर्न सक्ने
  38. ३८. अधिकार प्रत्यायोजन
  39. ३९. निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज
  40. ४०. प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपर्ने
  41. ४१. आवश्यक सेवामा समावेश भएको मानिने
  42. ४२. नेपाल सरकारसँग सम्पर्क
  43. ४३. सहयोग लिन सक्ने
  44. ४४. नियम बनाउन सक्ने
  45. ४५. विनियम वा कार्यविधि बनाउन सक्ने
  46. ४६. ऐन कार्यान्वयन मापन
  47. ४७. खारेजी र बचाउ