सुरक्षण मुद्रण सम्बन्धी ऐन / Security Printing Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. केन्द्रको स्थापना
- ४. केन्द्र स्वशासित र सङ्गठित संस्था हुने
- ५. केन्द्रको काम, कर्तव्य र अधिकार
- ६. सञ्चालक समितिको गठन
- ७. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
- ८. सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि
- ९. सरकारी सुरक्षण मुद्रण सम्बन्धी कार्य केन्द्रले गर्ने
- १०. माग र प्राविधिक विवरण (स्पेसिफिकेशन) पठाउनु पर्ने
- ११. सुरक्षण मुद्रण गरी आपूर्ति गर्नु पर्ने
- १२. सुरक्षण मुद्रण प्रविधि, सामग्री तथा चिह्न
- १३. जानकारी गराउनु पर्ने
- १४. सुरक्षण मुद्रण सामग्री, पूर्वाधार तथा उत्पादनस्थलको सुरक्षा
- १५. केन्द्रको कोष
- १६. केन्द्रको लेखा तथा लेखापरीक्षण
- १७. वार्षिक प्रतिवेदन सम्बन्धी व्यवस्था
- १८. कार्यकारी निर्देशकको नियुक्ति
- १९. कार्यकारी निर्देशकको योग्यता
- २०. कार्यकारी निर्देशकको पद रिक्त हुने
- २१. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- २२. कार्यसम्पादन सम्झौता गर्नु पर्ने
- २३. कार्यकारी निर्देशकको पारिश्रमिक तथा अन्य सुविधा
- २४. अन्यत्र कार्य गर्न नहुने
- २५. केन्द्रका कर्मचारी
- २६. स्वीकृति लिनु पर्ने
- २७. सुरक्षण मुद्रण सम्बन्धी काम गर्न नहुने
- २८. वाटरमार्क वा सेक्युरिटि थ्रेड भएको कागज बनाउन वा पैठारी गर्न नहुने
- २९. डाई, प्लेट वा उपकरण बनाउन वा पैठारी गर्न नहुने
- ३०. मागभन्दा बढी मुद्रण गर्न नहुने
- ३१. गोपनीयता भङ्ग गर्न नहुने
- ३२. अनधिकृत तरिकाले परिसर बाहिर लैजान नहुने
- ३३. वैयक्तीकरण नगरिएका खाली सुरक्षण मुद्रण सामग्री अनधिकृत तरिकाले बाहिर लैजान नहुने
- ३४. वैयक्तीकरण गरिएका सुरक्षण मुद्रण सामग्री अनधिकृत व्यक्तिलाई बुझाउन नहुने
- ३५. पुनः कसुर गरेमा हुने सजाय
- ३६. नेपाल सरकार वादी हुने
- ३७. उद्योग स्थापना गर्न सक्ने
- ३८. अधिकार प्रत्यायोजन
- ३९. निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज
- ४०. प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपर्ने
- ४१. आवश्यक सेवामा समावेश भएको मानिने
- ४२. नेपाल सरकारसँग सम्पर्क
- ४३. सहयोग लिन सक्ने
- ४४. नियम बनाउन सक्ने
- ४५. विनियम वा कार्यविधि बनाउन सक्ने
- ४६. ऐन कार्यान्वयन मापन
- ४७. खारेजी र बचाउ