शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन / Shahid Dashrath Chand University of Health Sciences Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विश्वविद्यालयको स्थापना
- ४. विश्वविद्यालय स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुने
- ५. विश्वविद्यालयको सङ्गठन
- ६. विश्वविद्यालयका पदाधिकारी
- ७. सभाको गठन
- ८. सभाको बैठक
- ९. सभाको काम, कर्तव्य र अधिकार
- १०. प्राज्ञिक परिषद्को गठन
- ११. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- १२. कार्यकारी परिषद्को गठन
- १३. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- १४. विद्या परिषद्
- १५. विद्या परिषद्को काम, कर्तव्य र अधिकार
- १६. विषय समिति
- १७. अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन
- १८. स्कूल
- १९. शिक्षण संस्था
- २०. शिक्षण अस्पताल
- २१. कुलपति
- २२. सहकुलपति
- २३. उपकुलपति
- २४. उपकुलपतिको योग्यता
- २५. सिफारिस समिति
- २६. उपकुलपतिको काम, कर्तव्य र अधिकार
- २७. रजिष्ट्रार
- २८. रजिष्ट्रारको योग्यता
- २९. रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- ३०. डिन
- ३१. डिनको काम, कर्तव्य र अधिकार
- ३२. प्रिन्सिपल
- ३३. अस्पताल निर्देशक
- ३४. पदाधिकारीको पारिश्रमिक, सुविधा र सेवाको सर्त
- ३५. उपकुलपति र रजिष्ट्रार पदमुक्त हुने अवस्था
- ३६. डिन, प्रिन्सिपल र अस्पताल निर्देशक पदमुक्त हुने
- ३७. पदपूर्ति समिति
- ३८. विश्वविद्यालयका शिक्षक तथा कर्मचारी
- ३९. योगदानमा आधारित निवृत्तभरण
- ४०. विश्वविद्यालयको कोष
- ४१. लेखा र लेखापरीक्षण
- ४२. उपाधि, प्रमाणपत्र, मान्यता र स्तर निर्धारण
- ४३. बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
- ४४. सम्बन्धन वा स्वीकृति नदिने
- ४५. विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
- ४६. समावेशी सिद्धान्तको आधारमा मनोनयन गर्ने
- ४७. सिट सङ्ख्या निर्धारण, विद्यार्थी भर्ना, शिक्षण शुल्क र छात्रवृत्ति
- ४८. काम गर्नु पर्ने
- ४९. समिति गठन गर्न सक्ने
- ५०. शपथ लिनु पर्ने
- ५१. पूर्वस्वीकृति लिनु पर्ने
- ५२. स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेष् ट) भएमा काम कारबाही गर्न नहुने
- ५३. तालाबन्दी वा बन्द हड्ताल गर्न नहुने
- ५४. काम कारबाही बदर नहुने
- ५५. वार्षिक प्रतिवेदन
- ५६. बाह्य मूल्याङ्कन गरिने
- ५७. निरीक्षण र जाँचबुझ गराउन सक्ने
- ५८. अधिकार प्रत्यायोजन
- ५९. नेपाल सरकारसँग सम्पर्क
- ६०. विघटन हुँदाको परिणाम
- ६१. ऐन कार्यान्वयन मापन
- ६२. मापदण्ड लागू गर्न सक्ने
- ६३. नियम बनाउने अधिकार
- ६४. विनियम बनाउन सक्ने
- ६५. खारेजी र बचाउ