सामाजिक व्यवहार (सुधार) ऐन / Social Practices (Reform) Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. तिलकमा नियन्त्रण
- ४. दुलही पक्षले लिन नहुने
- ५. दाइजोमा नियन्त्रण
- ६. अन्य आर्थिक दायित्व व्यहोर्नमा प्रतिबन्ध
- ७. जन्त सम्बन्धी नियन्त्रण
- ८. विवाह भोजमा नियन्त्रण
- ९. छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बूढो–पास्नीको भोजमा नियन्त्रण
- १०. पितृ–कार्यको भोजमा नियन्त्रण
- ११. दाइजो आदि प्रदर्शन गर्न नहुने
- १२. भड्किलो रुपमा घर सजाउन नहुने
- १३. स्थानीय तहको दायित्व
- १४. नेपाल सरकारले आदेश जारी गर्न सक्ने
- १५. हिसाब देखाउनु पर्ने
- १६. नेपाल सरकार वादी हुने
- १७. मुद्दाको तहकिकात र दायरी
- १८. मुद्दा दायर गर्ने म्याद
- १९. मुद्दा हेर्ने अधिकारी र कार्यविधि
- २०. दण्ड सजाय
- २१. नियमहरु बनाउने अधिकार