विशेष आर्थिक क्षेत्र ऐन / Special Economic Zone Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विशेष आर्थिक क्षेत्र तोक्न सक्ने
- ४. विशेष आर्थिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गर्ने
- ५. उद्योगको सूची तयार गर्ने
- ६. विशेष आर्थिक क्षेत्रको स्थापना र सञ्चालन निजी क्षेत्रबाट गराउन सकिने
- ७. विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न सक्ने
- ८. अनुमतिपत्र लिनुपर्ने
- ९. अनुमतिपत्रको अवधि र नवीकरण
- १०. अनुमतिपत्र रद्द गर्न सक्ने
- ११. सम्झौता गर्नु पर्ने
- १२. अनुमतिपत्रवालाको दायित्व
- १३. निर्यात गर्नुपर्ने
- १४. प्राधिकरणको स्थापना
- १५. प्राधिकरण स्वशासित सङ्गठित संस्था हुने
- १६. प्राधिकरणको काम, कर्तव्य र अधिकार
- १७. कर्मचारी सम्बन्धी व्यवस्था
- १८. कर्मचारी सम्बन्धी विशेष व्यवस्था
- १९. समितिको गठन
- २०. समितिको बैठक र निर्णय
- २१. सदस्यको बैठक भत्ता तथा सुविधा
- २२. कार्यकारी निर्देशक
- २३. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- २४. विशेष व्यवहार गरिने
- २५. राष्ट्रियकरण नहुने
- २६. जग्गा वा भवनको बहाल वा लिजमा छुट
- २६क. ऋण लिन सक्ने
- २७. आयकरमा छुट
- २८. मूल्य अभिवृद्धि कर नलाग्ने
- २९. भन्सार महसुल छुट
- ३०. निर्यात सरहको सुविधा पाउने
- ३१. विदेशी मुद्रामा फिर्ता लैजान सक्ने
- ३२. विदेशी मुद्रामा खाता खोल्न र कारोबार गर्न सक्ने
- ३३. एकद्वार इकाई
- ३४. भिसा सम्बन्धी व्यवस्था
- ३५. अन्य सुविधा
- ३६. छुट, सुविधा वा सहुलियतको प्रत्याभूति
- ३७. छुट तथा सहुलियत नपाउने
- ३८. कामदार वा कर्मचारीको पूर्ति
- ३९. कामदार वा कर्मचारीको पारिश्रमिक
- ४०. करार बमोजिम हुने
- ४१. गुनासो व्यवस्थापन समिति
- ४२. उद्योगलाई हानि नोक्सानी हुने काम गर्न नपाउने
- ४३. दण्ड जरिबाना
- ४४. पुनरावेदन दिन सक्ने
- ४५. कोष
- ४६. प्राधिकरणको बजेट र खर्च
- ४७. लेखा र लेखापरीक्षण
- ४८. हस्तान्तरण गर्न सक्ने
- ४९. वातावरणीय परीक्षण वा मूल्याङ्कन गर्ने
- ५०. निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गर्ने
- ५१. विवाद समाधान
- ५२. प्रतिवेदन पेस गर्नु पर्ने
- ५३. उपसमिति गठन गर्न सक्ने
- ५४. अधिकार प्रत्यायोजन
- ५५. यसै ऐन बमोजिम हुने
- ५६. निर्देशन दिन सक्ने
- ५७. नेपाल सरकारसँग सम्पर्क
- ५८. निर्देशिका बनाई लागू गर्ने
- ५९. नियम बनाउने अधिकार
- ६०. विनियम बनाउन सक्ने
- ६१. खारेजी र बचाउ