स्टाण्डर्ड नाप र तौल ऐन / Standard Measurement and Weight Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- २क. नाप तौलका एकाईहरु
- ३. मीटर
- ४. किलोग्राम
- ५. सेकेण्ड
- ६. एम्पिएर
- ७. केलभिन
- ८. क्याण्डेला
- ८क. मोल
- ८ख. नाप तौलका अरु इकाईहरु तोक्ने
- ८ग. अन्तर्राष्ट्रिय इकाईहरु नेपाली अङ्कमा रहने
- ८घ. स्टाण्डर्ड इकाईहरु
- ९.
- १०.
- ११.
- १२.
- १३.
- १४. कुनै खास किसिमको नाप र तौल चलनमा राख्न दिन सकिने
- १५. प्रचलित नाप र तौललाई स्टाण्डर्ड नाप र तौलमा परिणत गर्ने
- १६. प्रमुख स्टाण्डर्ड
- १७. माध्यमिक स्टाण्डर्ड
- १८. कार्यकारी स्टाण्डर्ड
- १९. स्टाण्डर्ड नाप्ने र तौलने यन्त्र
- १९क. नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने
- १९ख. नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपूर्ण प्रयोग गर्न नहुने
- २०. स्टाण्डर्ड नाप र तौल बाहेक अरु नाप र तौल प्रचलनमा ल्याउन नपाइने
- २१. खास कुरामा केवल नाप मात्र वा तौल मात्र प्रयोग गर्न निर्देश दिन सकिने
- २१क. विभागको काम, कर्तव्य र अधिकार
- २१ख. नापतौल प्रयोगशाला
- २२. व्यापारिक नाप र तौलमा परिमाण र संज्ञा अङ्कित हुनु पर्ने
- २३. टाँचा नलागेको व्यापारिक नाप र तौलको बिक्री वितरण वा प्रयोग गर्न निषेध
- २३क. रोक लगाउन, नियन्त्रणमा लिन वा जफत गर्न सक्ने
- २४. छुट दिने नेपाल सरकारको अधिकार
- २५. नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने
- २६. इजाजतपत्र नलिई गर्न नहुने
- २६क. नमूनाको अनुमति (मोडेल एप्रुभल) लिनु पर्ने
- २७. मोहरबन्द प्याकेजको नाप तौल
- २८. निरीक्षकको काम कर्तव्य
- २९. पुनरावेदन
- ३०. सजाय
- ३०क. सरकारी बाँकी सरह असुलउपर गर्ने
- ३१. टाँचा लगाइएको नाप तौल वा नाप्ने तौलने यन्त्रको कानूनी मान्यता
- ३२. संगठित संस्था वा फर्मले गरेको कसूरको दायित्व
- ३३. असल नियतले काम गरेकोमा बचाउ
- ३३क. मुद्दाको तहकिकात
- ३४. नेपाल सरकार वादी हुने
- ३५. अधिकार प्रत्यायोजन
- ३५क. प्रदेश तथा स्थानीय तहले अनुगमन गर्न सक्ने
- ३६. नियमहरु बनाउने अधिकार
- ३७. बचाउ
- ३८. खारेजी