पर्यटन ऐन / Tourism Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. ट्राभेल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न इजाजतपत्र लिनु पर्ने
- ३क. ट्राभेल वा ट्रेकिङ्ग एजेन्सीको वर्गीकरण
- ४. अयोग्यता
- ५. ट्राभेल वा ट्रेकिङ्ग एजेन्सीले शुल्क बारेको सूचना दिनु पर्ने
- ६. परिवत्र्य विदेशी मुद्रामा बील भुक्तानी गर्नु पर्ने
- ७. इजाजतपत्र निलम्बन गर्ने अधिकार
- ७क.
- ७ख. इजाजतपत्र खारेज गर्न सक्ने
- ७ग. प्रदेशमा ट्राभल तथा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र र नवीकरण
- ८. अनुमति पाई सञ्चालन भइरहेको ट्रेकिङ्ग एजेन्सीले इजाजतपत्र लिनु पर्ने
- ९. दण्ड सजाय
- १०. पर्यटक स्तरको रूपमा दर्ता गराउन सकिने
- ११. स्तर निर्धारण समितिको गठन
- १२. निरीक्षण वा परीक्षण गर्ने अधिकार
- १३. मोलको सूचना प्रकाशित गर्नु पर्ने
- १४. होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार उपर बन्देज
- १४क. प्रदेशमा पर्यटकस्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार दर्ता गराउन सकिने
- १५. दण्ड सजाय
- १६. अनुमति प्राप्त नगरी हिमालचूली आरोहण गर्नमा प्रतिबन्ध
- १७. पर्वतारोहणको लागि अनुमति लिनु पर्ने
- १८. पर्वतारोहणको लागि सलामी तिर्नु पर्ने
- १९. पर्वतारोहण गर्ने मार्ग
- २०. सम्पर्क अधिकृत
- २१. सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार आदि सम्बन्धी व्यवस्था
- २२. नेपाली नागरिक हुनु पर्ने
- २३. कामबाट हटाउन सकिने
- २४. स्वास्थ्य परीक्षण गर्नु पर्ने
- २५. व्यक्तिगत दुर्घटना बिमा गराउनु पर्ने
- २६. प्रतिनिधि नियुक्त गर्नु पर्ने
- २७. पर्वतारोहण सम्बन्धी उपकरण र अन्य मालसामान मात्र ल्याउने सम्बन्धमा
- २८. पर्वतारोहण सम्बन्धी प्रतिवेदन पठाउनु पर्ने
- २९. आपतकालीन उद्धार कार्य
- २९क. जानकारी गराउने
- ३०. वातावरण सफा राख्नु पर्ने
- ३०क. फोहोर मैला व्यवस्थापनको लागि रकम धरौटी लिन सक्ने
- ३१. पर्वतारोहण सम्बन्धी समाचारको प्रसारण
- ३२. पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारी
- ३३. अनुमति रद्द गर्न वा प्रतिबन्ध लगाउन सकिने
- ३४. पर्वतारोहणको परित्याग
- ३५. सलामी रकम फिर्ता नहुने अवस्था
- ३६. पर्वतारोही दललाई छुट दिन सकिने
- ३७. पर्वतारोहण संघको सदस्यता प्राप्त गर्नु पर्ने
- ३८. दण्ड सजाय
- ३९. पथ प्रदर्शकको काम गर्न इजाजतपत्र लिनु पर्ने
- ४०. अयोग्यता
- ४१. इजाजतपत्रको म्याद
- ४१क. पथ प्रदर्शकको वर्गीकरण
- ४२. इजाजतपत्र हराएमा अर्को इजाजतपत्र लिन सकिने
- ४३. पथ प्रदर्शकले गर्न नहुने कामहरू
- ४४. इजाजतपत्र खारेज गर्न सकिने
- ४५. दण्ड सजाय
- ४५क. अन्य पर्यटन व्यवसाय सम्बन्धी व्यवस्था
- ४५ख. अनुमति लिनु पर्ने
- ४५ग. दण्ड सजाय
- ४५घ. इजाजतपत्र नलिई क्यासिनो सञ्चालन गर्न वा गराउन नहुने
- ४५ङ. कम्पनी संस्थापना गर्नु पर्ने
- ४५च. पूर्वस्वीकृति लिनु पर्ने
- ४५छ. पूर्वस्वीकृति नदिइने
- ४५ज. इजाजतपत्र दिने
- ४५झ. जमानत पेश गर्ने
- ४५ञ. क्यासिनो सञ्चालन
- ४५छ.
- ४६. पर्यटकले ल्याएका मालसामानहरूको खरिद बिक्रीमा प्रतिबन्ध लगाउन सक्ने
- ४७. प्रतिवेदन वा विवरण पेश गर्ने गराउने अधिकार
- ४८. अरूलाई काम गर्न दिन नहुने
- ४८क. नेपाली पर्यटक सम्बन्धी विशेष व्यवस्था
- ४९. विवरणमा हेरफेर भएमा सूचना दिनु पर्ने
- ५०. व्यवसाय बन्द गर्नु परेमा सूचना दिनु पर्ने
- ५१. निर्देशन दिने अधिकार
- ५२. जरिबाना र उजुरी
- ५३. अधिकार प्रत्यायोजन गर्न सक्ने
- ५४. समिति गठन गर्ने अधिकार
- ५५. नेपाल सरकारले चलाएको पर्यटन सम्बन्धी कारोबारमा यो ऐन लागू नहुने
- ५६. नियम बनाउने अधिकार
- ५७. खारेजी र बचाउ