ट्रेड यूनियन ऐन / Trade Union Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. प्रतिष् ठानस्तरको ट्रेड यूनियनको दर्ता
- ४. ट्रेड यूनियन संघको दर्ता
- ५. ट्रेड यूनियन महासंघको दर्ता
- ६. थप विवरण माग्न सक्ने
- ७. दर्ता गर्न इन्कार गर्न सकिने
- ७क. ट्रेड यूनियनको नवीकरण
- ८. स्वशासित र संगठित संस्था हुने
- ९. उद्देश्य
- ९क. ट्रेड यूनियनको काम, कर्तव्य र अधिकार
- ९ख. ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको काम, कर्तव्य र अधिकार
- १०. विधान
- ११. आधिकारिक ट्रेड यूनियनको मान्यता
- १२. माग दाबी प्रस्तुत गर्ने
- १३. आधिकारिक ट्रेड यूनियनको मान्यतावधि
- १४. पञ्जिकाधिकारीको नियुक्ति
- १५. पञ्जिकाधिकारीको काम, कर्तव्य र अधिकार
- १६. दर्ता किताब
- १७. कोष
- १८. लेखा र लेखापरीक्षण
- १९. ट्रेड यूनियनको सम्मिलन
- २०. नाम परिवर्तनको सूचना
- २१. नाम परिवर्तन, सम्मिलन वा विलय भएमा त्यसको असर
- २२. करार सम्बन्धी दायित्व पूरा गर्नु पर्ने
- २३. मुद्दा नचलाइने
- २३क. सरुवा बढुवा नगरिने
- २४. वार्षिक विवरण पेश गर्नु पर्ने
- २५. दर्ता खारेज
- २६. ट्रेड यूनियन संघ र महासंघका पदाधिकारी
- २६क. ट्रेड यूनियनको प्रतिनिधित्व
- २७. ट्रेड यूनियन विघटनको सूचना दिनु पर्ने
- २७क. मुद्दा दायर गर्ने हद म्याद
- २८. दण्ड सजाय
- २९. पुनरावेदन
- ३०. नेपाल सरकारको विशेषाधिकार
- ३१. नियम बनाउन सक्ने