शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन / Urban Public Transport (Management) Authority Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. प्राधिकरणको स्थापना
- ४. प्राधिकरण स्वशासित संस्था हुने
- ५. प्राधिकरणको काम, कर्तव्य र अधिकार
- ६. एकीकृत यातायात प्रणाली विकास गर्ने
- ७. प्रमुख कार्यकारी अधिकृत
- ८. प्रमुख कार्यकारी अधिकृतको पद रिक्त हुने अवस्था
- ९. कर्मचारी सम्बन्धी व्यवस्था
- १०. प्राधिकरणको कोष
- ११. लेखा र लेखापरीक्षण
- १२. सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण सम्बन्धी विशेष व्यवस्था
- १३. परिषद्को गठन
- १४. परिषद्को बैठक सम्बन्धी कार्यविधि
- १५. अधिकार प्रत्यायोजन
- १६. प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार
- १७. आर्थिक स्रोत जुटाउन सक्ने
- १८. जरिबाना
- १९. समन्वय गर्नु पर्ने
- २०. स्वीकृति लिनु पर्ने
- २१. नेपाल सरकारले निर्देशन दिन सक्ने
- २२. जग्गा उपलब्ध गराइदिन सक्ने
- २३. सरकारी बाँकी सरह असुल उपर गर्न सक्ने
- २४. प्रचलित कानून बमोजिम हुने
- २५. प्रतिवेदन पेश गर्ने
- २६. नेपाल सरकारसँग सम्पर्क
- २७. नियम बनाउन सक्ने
- २८. विनियम बनाउने अधिकार
- २९. ऐन कार्यान्वयन मापन