मूल्य अभिवृद्धि कर ऐन / Value Added Tax Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- ४. कर अधिकृतको अधिकार क्षेत्र
- ५. मूल्य अभिवृद्धि कर लाग्ने
- ५क. कारोबारको स्वामित्वको हस्तान्तरणमा कर नलाग्ने
- ५ख. दर्ता गर्न आदेश दिन सक्ने
- ६. आपूर्तिको स्थान र समय
- ७. करको दर
- ८. करको निर्धारण र असुल उपर
- ८क. बैङ्क प्रत्याभूतिको व्यवस्था
- ९. सानो कारोबार गर्ने व्यवसायीलाई छुट
- १०. दर्ता
- १०क. अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्था
- १०ख. संयुक्त उपक्रमको दर्ता सम्बन्धी विशेष व्यवस्था
- १०ग. दर्ता अभिलेख अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्था
- ११. दर्ता खारेजी
- १२. कर लाग्ने मूल्य
- १२क. काठको कारोबारमा कर लाग्ने
- १३. बजार मूल्य
- १४. बीजक दिनु पर्ने
- १४क. विद्युतीय बीजक
- १५. दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
- १६. कारोबारको लेखा राख्नु पर्ने
- १६क. कम्प्यूटर प्रशोधित अभिलेख प्रमाणको रूपमा ग्राह्य हुने
- १६ख. नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने
- १७. कर कट्टी
- १८. कर विवरण पेश गर्नु पर्ने
- १९. करको भुक्तानी
- २०. कर अधिकृतले कर निर्धारण गर्न सक्ने
- २१. करको असुली
- २२. विशेष अवस्थामा कर निर्धारण
- २२क. कर छल्ने योजना विरुद्धको व्यवस्था
- २३. जाँच तथा परीक्षण सम्बन्धी अधिकार
- २३क. स्थानीय प्रशासन तथा प्रहरीले सहयोग गर्नु पर्ने
- २३ख. कर सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने
- २३ग. न्यून बीजकीकरणका वस्तु खरिद गर्ने
- २३घ. थुनामा राख्न वा कब्जा गर्न वा धरौटी माग गर्न सक्ने
- २४. कट्टी गर्न पाउने रकम बढी भएमा
- २५. कर फिर्ता हुन सक्ने
- २५क. विदेशी पर्यटकले खरिदमा तिरेको कर फिर्ता हुने
- २५ख. पुन
- २५ग. पुन
- २५घ. कर फिर्ता नहुने
- २६. ब्याज
- ३१क.
- २७. कर सरह मानिने
- २८. आयात सम्बन्धी व्यवस्था
- २९. दण्ड सजाय
- २९क. विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- २९ख. सम्बन्धित अधिकृत जिम्मेवार हुने
- ३०. कारोबारको निलम्बन
- ३०क. पुन
- ३१. अदालतलाई भए सरहको अधिकार हुने
- ३१क. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
- ३२. राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- ३२क. पूर्वादेश
- ३२ख. सार्वजनिक परिपत्र
- ३३. धरौटी राख्नु पर्ने
- ३४. अधिकार प्रत्यायोजन
- ३४क. विशेषज्ञको सेवा लिन सक्ने
- ३५. कर अधिकृतको परिचयपत्र
- ३६. सूचनाको तामेली
- ३७. गोपनीयता
- ३८. कर अधिकृतलाई सजाय हुने
- ३९. असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
- ४०. पुरस्कार तथा सुराकी खर्च
- ४१. नियम बनाउने अधिकार
- ४२. अनुसूचीमा थपघट तथा हेरफेर