पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन / Veterinary Health and Livestock Service Professionals Council Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. परिषद्को स्थापना
- ४. परिषद् स्वशासित र सङ्गठित संस्था हुने
- ५. परिषद्को गठनः (१) परिषद्मा देहाय बमोजिमका सदस्य रहनेछन्
- ६. अयोग्य मानिने
- ७. सदस्यता समाप्त हुने अवस्था
- ८. परिषद्को काम, कर्तव्य र अधिकार
- ९. परिषद्को बैठक
- १०. अध्यक्षको काम, कर्तव्य र अधिकार
- ११. उपाध्यक्षले कार्य गर्ने
- १२. नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न नपाउने
- १३. नाम दर्ता गराउन दरखास्त दिने
- १४. दरखास्त उपर कारबाही
- १५. नाम हटाउने र पुनः नाम दर्ता गर्नेः (१) देहायका कुनै अवस्थामा प्रदेश कानूनले तोकेको निकायले कुनै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ
- १६. प्रमाणपत्र रद्द गर्ने
- १७. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको श्रेणी
- १८. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न पाउने
- १९. परीक्षा लिन सक्ने
- २०. ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता
- २१. परिषद्ले गर्ने
- २२. शैक्षिक योग्यताको मान्यता
- २३. मापदण्ड तोक्न सक्ने
- २४. मूल्याङ्कन गर्न सक्ने
- २५. मान्यता रद्द गर्न सक्ने
- २६. परीक्षाको पर्यवेक्षण
- २७. रजिष्ट्रार
- २८. रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- २९. परिषद्का कर्मचारी
- ३०. परिषद्को कोष
- ३१. लेखा र लेखापरीक्षण
- ३२. कसूर गरेको मानिने
- ३३. सजाय
- ३४. मुद्दाको अनुसन्धान र दायरी
- ३५. नेपाल सरकार वादी हुने
- ३६. परिषद्को विघटन
- ३७. समिति
- ३८. अधिकार प्रत्यायोजन
- ३९. यसै ऐन बमोजिम हुने
- ४०. नेपाल सरकारसँग सम्पर्क
- ४१. ऐन कार्यान्वयन मापन
- ४२. नियम बनाउने अधिकार
- ४३. विनियम बनाउने अधिकार
- ४४. निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
- ४५. अनुसूचीमा हेरफेर