पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन / Veterinary Health and Livestock Service Professionals Council Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. परिषद्को स्थापना
  4. ४. परिषद् स्वशासित र सङ्गठित संस्था हुने
  5. ५. परिषद्को गठनः (१) परिषद्मा देहाय बमोजिमका सदस्य रहनेछन्
  6. ६. अयोग्य मानिने
  7. ७. सदस्यता समाप्त हुने अवस्था
  8. ८. परिषद्को काम, कर्तव्य र अधिकार
  9. ९. परिषद्को बैठक
  10. १०. अध्यक्षको काम, कर्तव्य र अधिकार
  11. ११. उपाध्यक्षले कार्य गर्ने
  12. १२. नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न नपाउने
  13. १३. नाम दर्ता गराउन दरखास्त दिने
  14. १४. दरखास्त उपर कारबाही
  15. १५. नाम हटाउने र पुनः नाम दर्ता गर्नेः (१) देहायका कुनै अवस्थामा प्रदेश कानूनले तोकेको निकायले कुनै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ
  16. १६. प्रमाणपत्र रद्द गर्ने
  17. १७. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको श्रेणी
  18. १८. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न पाउने
  19. १९. परीक्षा लिन सक्ने
  20. २०. ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता
  21. २१. परिषद्ले गर्ने
  22. २२. शैक्षिक योग्यताको मान्यता
  23. २३. मापदण्ड तोक्न सक्ने
  24. २४. मूल्याङ्कन गर्न सक्ने
  25. २५. मान्यता रद्द गर्न सक्ने
  26. २६. परीक्षाको पर्यवेक्षण
  27. २७. रजिष्ट्रार
  28. २८. रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
  29. २९. परिषद्का कर्मचारी
  30. ३०. परिषद्को कोष
  31. ३१. लेखा र लेखापरीक्षण
  32. ३२. कसूर गरेको मानिने
  33. ३३. सजाय
  34. ३४. मुद्दाको अनुसन्धान र दायरी
  35. ३५. नेपाल सरकार वादी हुने
  36. ३६. परिषद्को विघटन
  37. ३७. समिति
  38. ३८. अधिकार प्रत्यायोजन
  39. ३९. यसै ऐन बमोजिम हुने
  40. ४०. नेपाल सरकारसँग सम्पर्क
  41. ४१. ऐन कार्यान्वयन मापन
  42. ४२. नियम बनाउने अधिकार
  43. ४३. विनियम बनाउने अधिकार
  44. ४४. निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
  45. ४५. अनुसूचीमा हेरफेर