खानेपानी व्यवस्थापन बोर्ड ऐन / Water Supply Management Board Act
- १. संक्षित नाम र प्रारम्भ
- २. परिभाषा
- ३. बोर्ड गठन गर्न सक्ने
- ४. बोर्ड स्वशासित संस्था हुने
- ५. बोर्डको भौगोलिक क्षेत्र
- ६. बोर्डको काम, कर्तव्य र अधिकार
- ७. काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन गर्ने
- ८. बोर्डले सेवा सञ्चालन गर्ने गराउने
- ९. पानी उपभोग तथा वितरणसम्बन्धी अधिकार सर्ने
- १०. कार्यकारी समितिको गठन
- ११. काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको गठन
- १२. सदस्यको पद रिक्त हुने अवस्था
- १३. रिक्त स्थानको पूर्ति
- १४. समितिको बैठक र निर्णय
- १५. सदस्यको भत्ता तथा सुविधा
- १६. सर्वसाधारणको हित हेर्नु पर्ने
- १७. कार्यकारी निर्देशकको नियुक्ति
- १८. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- १९. कर्मचारीसम्बन्धी व्यवस्था
- २०. ऋण तथा सहयोग लिन सक्ने
- २१. लगानी गर्न सक्ने
- २२. घर जग्गामा प्रवेश गर्न सक्ने
- २३. निजी वा सार्वजनिक घर जग्गामा पाइप बिच्छ्याउन सक्ने
- २४. सेवा प्रदायकसँग शुल्क लिन सक्ने
- २५. अतिरिक्त दस्तुर लगाउने
- २६. सेवा निलम्बन वा अन्त्य गर्न सक्ने
- २७. कसूर तथा सजाय
- २८. बोर्डको कोष
- २९. उपभोक्ता संरक्षण कोष
- ३०. लेखा र लेखापरीक्षण
- ३१. निर्देशन दिन सक्ने
- ३२. वार्षिक प्रतिवदेन पेश गर्नु पर्ने
- ३३. उपसमिति गठन गर्न सक्ने
- ३४. नेपाल सरकारसँग सम्पर्क
- ३५. नियम बनाउने अधिकार
- ३६. निर्देशिका बनाई लागू गर्न सक्ने
- ३७. खानेपानी व्यवस्थापन बोर्ड अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम