श्रमजीवी पत्रकार सम्बन्धी ऐन / Working Journalists Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. पदको वर्गीकरण गर्नु पर्ने
- ३क. नियुक्ति नदिई काममा लगाउन नहुने
- ४. खुल्ला प्रतियोगिताद्बारा पदपूर्ति गर्नु पर्ने
- ५. करारमा नियुक्ति गर्न सक्ने
- ५क. नियुक्तिको जानकारी दिनु पर्ने
- ६. परीक्षणकालमा रहने
- ७. पदाधिकार कायम रहने
- ८. सेवाको सुरक्षा
- ९. काम गर्ने समय
- १०. हाजिरी र बिदा सम्बन्धी व्यवस्था
- ११. न्यूनतम पारिश्रमिक निर्धारण समिति
- ११क. नेपाल सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गर्न सक्ने
- १२. पारिश्रमिक तथा भत्ता पाउने
- १३. वार्षिक तलब वृद्धि
- १४. उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- १५. पारिश्रमिक कट्टी गर्नमा प्रतिबन्ध
- १६. बाँकी रकम भुक्तानी पाउने
- १७. कल्याणकारी कोष
- १८. उपदान, सञ्चय कोष र औषधि उपचार तथा अन्य सुविधा
- १९. स्वामित्व परिवर्तनले प्रतिकूल असर नपर्ने
- २०. मर्का पर्ने गरी सेवा, शर्त तथा सुविधामा परिवर्तन नगरिने
- २१. अवकाश
- २२. दरबन्दी कटौती
- २३. सञ्चार प्रतिष्ठान बन्द गर्न सक्ने
- २४. उजुरी गर्न सक्ने
- २५. आचरण
- २६. सजाय
- २७. निलम्बन गर्न सक्ने
- २८. सफाई पेश गर्ने मौका दिनु पर्ने
- २९. विशेष सजायको आदेश दिनु भन्दा पहिले सजाय प्रस्ताव गर्नु पर्ने
- ३०. सजाय गर्न सक्ने
- ३१. पुनरावेदन
- ३२. अधिकार प्रत्यायोजन
- ३३. दण्ड सजाय
- ३३क. सुविधा रोक लगाउन सिफारिस गर्न सक्ने
- ३४. कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था
- ३४क. ट्रेड युनियन गठन गर्न सक्ने
- ३४ख. विवाद समाधान सम्बन्धी व्यवस्था
- ३४ग. क्षमता विकास सम्बन्धी व्यवस्था
- ३४घ. निरीक्षण तथा अनुगमन गर्न सक्ने
- ३४ङ. यस ऐनको व्यवस्था लागू नहुने
- ३५. प्रचलित कानून बमोजिम हुने
- ३६. नियम तथा विनियम बनाउने अधिकार